नि’युक्ति हुनासाथ भारतीय ना’गरिक भन्दै वि’वादमा ता’निए राज्यमन्त्री दुगड !

८ मंसिर २०७६, आईतवार काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गएको बुधबार म’न्त्रीपरिषद हे’रफेर गरेका थिए । अहिलेको म’न्त्रीपरिषदमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा व्यापारी मोतिलाल दुगड राज्यमन्त्री नि’युक्ति भएका छन् ।उनै राज्यमन्त्री दुगडको विषयलाई लिएर अहिले वि’वाद च’र्किएको छ । भारतीय पत्रपत्रिकाले भारतीय ज’नता नेपालको प्रधानमन्त्री ओलीले मन्त्री बनाएको विषय प्र’काशित गरिरहँदा यहाँ उनको विषयमा वि’भिन्न टि’काटिप्पणी शु’रु भएको हो ।

यस विषयलाई लिएर नेपालमा सामाजिक संजालमा व्यापक अ’सन्तुष्टि पो’खेको पाईन्छ । मन्त्री दुगडको विषयमा भारतको था’र ए’क्सप्रेस मिडियाले दुगड भारतीय नागरिक भएको समाचार छा’पेको हो ।थार ए’क्सप्रेसले दुगडलाई राजश्थानस्थित फतेहपुर नि’वासी भनेर लेखेको छ । यसरी मन्त्री दुगडको बारेमा समाचार बा’हिरिएपछि नेपालमा यस विषयले व्या’पक च’र्चा पाएको हो ।

Loading...
प्रकाशित मिति ८ मंसिर २०७६, आईतवार ०८:१०