म’रिसकेका मालपोत अधिकृतको ह’स्ताक्षर गरेर सगरमाथा नि’कुञ्ज क’ब्जा

काठमाडौं, १० मंसिर ०५८ मा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा यु’द्धरत त’त्कालीन मा’ओवादीले ह’मला गर्‍यो ।सु’रक्षाकर्मी र नि’जामती कर्मचारीसहित का’मु मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फेको पनि नि’धन भयो । घ’टनामा मालपोतका सम्पूर्ण स्रे’स्तासमेत ज’लेर ख’रानी भए । देशका लागि यो ठू’लो त्रा’सदी थियो, तर यती एयरको स’मूहका लागि भने अ’वसर ।मालपोतका स्रे’स्ता ज’लेको र अधिकृतको समेत मृ’त्यु भएको ‘मौ’का’मा नयाँ का’गजपत्र बनाएर नि’कुञ्जको ५० रोपनी जग्गा हा’त पार्ने यो’जना बनेको हो।

आ’क्रमण भएकै दिन अर्थात् १० मंसिर ०५८ को मिति राखेर नि’कुञ्जको नाममा रहेको कित्ता नं. २३५ लाई कि’त्ताकाट गरियो ।कि’त्ता नं. ३८७ मा २४ रोपनी ११ आना १ पैसा र कि’त्ता नं.३८९ मा २५ रोपनी ४ आना १ पैसा का’यम गरेर व्यक्तिको नाममा सा’रियो । यी दुई कि’त्ता जग्गा क्’रमशः ल्हा’क्पा तेन्जी शेर्पा र आङमाया शेर्पाको नाममा सा’रिएको थियो ।जग्गा यसरी पा’स गर्दा मालपोत अधिकृतका रूपमा ह’स्ताक्षर भने स’म्बाहाम्फेको गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

दिउँसो जग्गा पा’स गरेको र बेलुका मा’ओवादी आ’क्रमण भएको सा’बित गरेर मृ’तक मालपोत अधिकृतलाई पनि दो’षी बनाइएको थियो। उता, वि’श्वसम्पदा सू’चीमा रहेको निकुञ्जको जग्गा आफ्नो नाममा सार्ने ल्हा’क्पा र आङमायालाई यति म’हत्वपूर्ण जग्गा आफ्नो नाममा आ’उँदै छ भन्ने थाहासमेत थिएन ।करिब डेढ वर्षसम्म यो जग्गा उनीहरूकै नाममा र’ह्यो । १ जेठ ०६० मा दुवै कि’त्ताका जग्गा ना’मसारी गरियो । कि’त्ता ३८७ को २४ रोपनी ११ आना को’ङ्दे भ्यु प्रालि र कि’त्ता ३८९ को २५ रोपनी ४ आना ल्हाक्पा सोनाम शेर्पाको नाममा सा’रियो ।

यती एयरका त’त्कालीन प्रमुख आङछिरिङ शेर्पा नै कोङ्दे भ्यु प्रालिका सञ्चालक हुन् । त्यस्तै, ल्हाक्पा सोनाम उनका दाजु हुन् । सर्वोच्च शिखरको काखमा भएको नि’कुञ्जको जग्गा आफ्नो नाममा सार्ने श’क्तिशाली व्यक्ति यी दुई भाइ नै हुन् ।यसरी नि’कुञ्जको जग्गा व्यक्तिको नाममा पा’स गराउँदा केही कर्मचारी मिले पनि नापी का’र्यालयलाई का’गजी रूपमा जानकारी थिएन ।अ’चानक नि’कुञ्जभित्र ध’माधम भवन निर्माण सुरु भएपछि नि’कुञ्ज र नापीका कर्मचारी मात्र होइन, स्था’नीय ज’नता पनि आ’श्चर्यचकित भए ।

Loading...
प्रकाशित मिति १८ मंसिर २०७६, बुधबार ०६:०९