दुर्गेश थापाको नयाँ गीत ‘वीर गोर्खाली’ भिडियो सहित।

काठमाडौं। युवा पुस्तामा निक्कै प्रभाव जमाएका चर्चित मोडेल दुर्गेश थापाको बिल्कुलै नयाँ शैलीको गीतको म्युजिक भिडियो रीलिज भएको छ। आज उनले आफ्नै यु’टुब च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन्।

उनले ‘वीर गोर्खाली’ नामक फरक शैलीको गीत सार्वजनिक गरेका हुन्। पछिल्लो समयमा निकै चर्चामा रहेका चर्चित मोडेल दुर्गेश थापाको यो पटक फरक शैलीमा प्रस्तुति रहेको छ। पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक, संगीतकार तथा मोडल दुर्गेश थापा समय अनुकुल विभिन्न अवतारमा प्रस्तुत हुने गर्दछन्।

तीजको समयमा ‘बिच्च बिच्चमा’ बोलको गीत सार्व जनिक गरेर चर्चामा आएका उनी दशैँमा दीपक दीपाको चलचित्रको लागि प्रोमोशन गीत गाएर चर्चामा आए।
चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत गाएका दुर्गेसको दशैँकै समयमा एउटा तिहार गीत सार्वजनिक भयो।

दुर्गेसले ‘ह्याप्पी तिहार’ बोलको गीत क्लबमा सुटिङ गरेका र वि’यरको प्रचारप्रसार गरेका आ’रोप लगाईएको थियो। यसरी तिहारमा वि’यर खाउँ भन्ने सन्देश दिएको भन्दै दुर्गेश वि’वादमा परेका थिए। अहिले भने उनले अलि फरक खालको गित सार्वजनिक गरेका छन्।

भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति १६ पुष २०७६, बुधबार ०८:०६