विष्णु माझी र सुरेश अधिकारीको आवाजमा ‘किन अन्धो भइन म’ भिडियो सहित।

काठमाडौं। थेरै तर दमदार प्रस्तुति मार्फत सबैको मन मुटुमा बस्न सफल गायक सुरेश अधिकारी र विष्णु माझीको आवाज रहेको उत्कृष्ट गीत ‘किन अन्धो भइन म’ भर्खर मात्र सार्वजनिक भएको छ।

गीतको खोट लगाउने कुनै ठाँउ छैन भने माया प्रेममा विछोड हुने प्रेमीहरुको कथालाई गीतले निकै कलात्मक रुपमा गीतमा उतारिएको छ।

गीत हेर्न थाले पछि कतिबेला आँखा रसाउछन पत्तै हुँदैन् दर्शकले यस्तै प्रक्रिया दिएकाछन् भने’ सुरेश रमणको सबैका ओठमा झुन्डिन सक्ने लय सिर्जना, र सागर रेग्मीको शब्द रहेको छ।

गीतलाई कपिल लामाले निकै राम्रो कथामा निर्देशन गरेका छन, भने अभिनय गर्न माहिर आशिर प्रताप जंग र सारिका केसीको मिठो अभिनय गरेका छन। ‘हार्टबेट नेपाल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति २१ पुष २०७६, सोमबार ०९:०२