काठमाडौं। गायक पुस्कल शर्मा र बिष्णु माझीको स्वरमा रहेको ‘सति प्रथा’ बोलको मार्मिक गीत शुक्रवार सार्वजनिक भयको छ। गीतको लय अनी वब्द शृजना गायक पुस्कल शर्मा आफैले गरेका हुन।
निकै कारुणिक कथाबस्तु समेटिएको उक्त गीतको भिडियो पनि निकै मार्मिक कथा बस्तु समेटेर तयार पारिएको छ। गीतको भिडियोमा मोडल सारिका के.सी र पुस्कल शर्माको अभिनय रहेको छ।
भिडियोलाई पुस्कल शर्मा आफैले निर्देशन गरेका हुन्, भने छायांकन शुरेस श्रेष्ठ र सम्पादन दिपक विष्टले गरेका हुन्। हेर्नुहोस उक्त कारुणिक विषय बस्तुमा तयार पारिएको मर्मस्पर्शी भिडियो।
भिडियो हेर्नुहोस्।
Loading...