विदेशी बुढाको सुन र पैसा कुम्लो पारेर हिड्ने प्रमिला सुनार भेटिए।

चितवन। श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर सम्पर्क विहिन भएकी चितवनका एक महिला अर्कै व्यक्तिसँग विहे गरेर गएको पाइएको छ। भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिना देखि सम्पर्क विहिन बनेकी थिइन।

प्रमिलाले आफु यस अघि भिडियो च्याटमा कुराकानी गर्ने केटासँग गएको खवर घर परिवारलाई यस अघिनै छाडेकी हुन। उनका नातेदारका अनुसार मंसिर २४ गते घरबाट हिडेपछि फोन गरेर आफु ती व्यक्तिसँग गएको र छोरा छोरीलाई हेर्दै गर्नु भनेर भनेको बताइएको छ।

उनले त्यसपछि १ पटक फोन गरेर सवैसँग रुँदै कुरा गरे पनि कहाँ र कोसँग गएको भन्नेबारे केहि खुलाउन सकेको थिएन। हाल निजलाई प’क्राउ गरि जिल्ला प्रहरी कार्यालय चितवनमा थप अनुसन्धान भैइरहेको छ। उनका श्रीमानका अनुसार प्रमिलाले नगद र सुन गरी करिव ७ लाख बराबरको सम्पत्ति लगेर गएको बताएका छन्।

Loading...
प्रकाशित मिति १ माघ २०७६, बुधबार ०६:०५