दुर्गा प्रसाईंलाई मानहानीको मु’द्दा प’क्राउ गर्न आदेश।

काठमाडौं। जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई प’क्राउ गर्न अनुमति दिएको छ। प्रसाईं भने फरार छन्। २० करोड घु’स मागेको आरोप लगाएपछि प्रसाईं वि’रुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मु’द्दा हालेका थिए। त्यही मु’द्दामा प’क्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो।

लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए। तर उनी नभेटिएको प्रहरी स्रोतले बताएको छ। भक्तपुरका एसपी सविन प्रधानले प’क्राउ गर्ने अनुमति जिल्ला अदालतबाट लिइएको बताए। डा गिरीले बी एण्ड सीका सञ्चालक प्रसाइँले २० करोड घुस मागेको आरोप लगाएर बेइज्जती र मानहानी गरेको भन्दै कडा कारबाहीको मागसहित मुद्दा दायर गरेका थिए।

त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो। लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए। प्रसाइँ भने फरार छन्। दुर्गा प्रसाईंले मंगलबार होटल एभरेष्टमा पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा आयोग नजाने बताएका छन। सिधाकुरा

Loading...
प्रकाशित मिति २ माघ २०७६, बिहीबार ०७:२०