काठमाडाैं । देशका पश्चिमी पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडि भेगका केही स्थानमा अपरान्ह पछि मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै पश्चिमी भेगका एक–दुई स्थानमा हुरी–बतास चल्ने सम्भावना छ ।
यस्तै देशका पहाडी भेगमा मौसम आंशिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
Loading...