पशुपति नाथ मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ ३ गते शुक्रबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आज भाग्यले साथ दिनेछ। आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ। सजिलै अरूको मन जित्न सकिनेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
घरायसी वातावरणमा केही अ’सामान्यता देखिन सक्छ। परिवार भित्रका झिनामसिना काममा धेरै समय ख’र्चनु पर्नेछ। आम्दानीमा पनि कमी आउनेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ। दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। रोकिएका काम पुन: सुरु हुन सक्छ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दा’ग लाग्न सक्छ ख्याल गर्नुहोला। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। सामाजिक काममा व्यास्त हुने समय रहेको छ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
वाणीमा कुशलता आउने दिन परेको छ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ। यात्रा गर्ने अवसर पनि जुट्नेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दु:ख हुन सक्छ। काम बि’गार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ। आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
कर्कट कसै कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। हर्ष र प्रसन्नता छाउनेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
नाता, कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। मठ, मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। परोपकारी कार्यमा संलग्न भइनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार ०१:०४