आफ्नै बुढी ब’लात्कार गरेको आ’रोपमा गुप्ता प’क्राउ।

धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार रोडमा व्यवसाय गर्दै आएका दिनेश गुप्ता प’क्राउ परेका छन्। करीव ४० वर्षीय गुप्तामाथि दुई वटा मु’द्दा छ। उनकी पत्नीले ज’वरजस्ती क’रणी गरेको मु’द्दा दर्ता गरेपछि फरार भएका गुप्तामाथि एक युवतीले विद्युतीय अ’पराध गरेको मु’द्दा दर्ता गरेकी छन्।

उनीमाथि दुईवटा मु’द्दा एकसाथ चल्ने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुप्तामाथि विद्युतीय अ’पराधको मु’द्दा काठमाण्डौं बाट र ज’वरजस्ती क’रणीको मु’द्दा कैलालीबाट चल्ने छ। उनीमाथि एक युवतीसंगको सम्बन्धका तस्वीरहरु सामाजिक सञ्जालमा राखेर ब्ल्या’कमेल गरेको आ’रोप छ। गुप्ता यसअघि पनि यस्तै घ’टनामा प’क्राउ परिसकेका व्यक्ति हुन्। पश्चिम टुडे

Loading...
प्रकाशित मिति ५ माघ २०७६, आईतवार ०१:४०