रवि लामिछाने लगायत तिनैजना निर्दोष रहेको अदालतको ठहर।

काठमाडौं। आ’त्मह’त्या दु’रुत्साहन मु’द्दामा रवि लामिछाने सहित तिनै जनाले स’फाइ पाएका छन्। चितवन जिल्ला अदालतले आइतबार माघ ५) मा आ’त्मह’त्या दु’रुत्साहन गरेको क’सुरमा उनीहरु नि’र्दाेष रहेको भन्दै स’फाइ दिएको छ। यस अघि रवि लामिछाने र युवराज कडेलध’रौटी बझाएर थु’नामुक्त भएका थिए।

पत्रकार शालिक राम पुडासैनीको रहस्यमय नि’धन सम्बन्धमा अ’नुसन्धानका लागि ११ दिन प्रहरीको न्या’यिक हि’रासत बसेर गत भदौ ९ गते रि’हा भएका थिए। पत्रकार पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय नि’धन सम्बन्धमा साउन ३० गते छा’नविनका लागि भन्दै प्रहरीले रवि सहित युवराज कँडेल र अस्मिता कार्कीलाई नि’यन्त्रणमा लिएर न्या’यिक हि’रासतमा राखेर अ’भियोग पत्र दर्ता गरिएको थियो।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय नि’धनमा उनीहरुको भूमिका रहेको भन्दै सरकारी वकिलले उनीहरु वि’रुद्ध ८ भदौमा चितवन जिल्ला अदालतमा आ’त्मह’त्या दु’रुत्साहन गरेको क’सुरमा अ’भियोग पत्र दर्ता भएको थियो। दुवै पक्षको का’नुन व्यवसायीको ब’हसपछि ९ भदौमा चितवन जिल्ला अदालतको आ’देशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ ध’रौटी बुझाएर रि’हा भएका थिए।

अस्मिता भने साधारण तारेखमा रि’हा भएकी थिइन्। अ’भियोग पत्रमा उनीहरु वि’रुद्ध ५ वर्ष जे’ल स’जाय र ५० हजार ज’रिवानाको मा’ग गरिएको थियो। रि’हा भए पनि जिल्ला अदालतले विदेश जान अनुमति लिनुपर्ने, शालिक राम पुडासैनी आ’त्मह’त्या बारे कार्यक्रममा छ’लफल तथा बहस चलाउन नपाउने र अदालतमा वि’चाराधीन विषयमा बो’ल्न नपाउने भन्दै ब’न्देज लगाएको थियो। सिधाकुरा

Loading...
प्रकाशित मिति January 19, 2020