काठमाडौ – गायिका तथा मोडल त्रीशला गुरुङको नया म्युजिक भिडियो “काठमाडौ शहर” सार्बजनिक भएको छ। त्रीशला गुरुङ पछिल्लो समयको निकै मीठो स्वरको धनि एबम चर्चित गायिका हुन।
उनको यश म्युजिक भिडियोमा शब्द संकलन तथा कम्पोज त्रीशला गुरुङ र रोहित शाक्यको छ भने चिन्तन राज भण्डारीको छायांकन रहेको छ। त्रीशला गुरुङ र रोहित शाक्य अभिनित भिडियो मा काठमाडौ कै दृश्य देख्न सकिन्छ।
भिडियो
Loading...