अनलाइन रोधीघरले सानुमाया कार्कीको घरबार त’हसनहस । भिडियो सहित

काठमाडौं। आजभोलि मनोरञ्जनको वहानामा फेसबुक म्यासेन्जर ग्रुपमा अनलाइन राेधीधर सन्चालन गर्ने र ग्रुपमै दाेहाेरी गाउने फेसन’नै चलेकाे छ। बिशेष गरी नेपालमा प्रशस्त समय हुने चेलीबेटी र नेपाल भन्दा वाहिर राेजगारकाे सिलसिलामा विदेश गएका युवा युवतीको समय काट्ने थलो बन्दै आएकाे छ।

यसबाट कतिपयले मनग्य पैसा पनि कमाएका छन त कतिपयको घरबार समेत त’हसनहस भएका छन्। यस्तै अनलाइन राेधीघरले गर्दा स्याङ्जा गगनगाैडाका सुनुमाया कार्किकाे १४ बर्ष लामाे वैवाहिक सम्बन्ध उजाडिएको छ। विगत लामो समय देखि वैदेशिक रोजगार साउदी स्थित कार्यरत श्रीमानलाई अनलाइन रोधीघरले खोसिदिएको छ।

साउदी अरबमा कार्यरत उनकाे श्रीमान कुमार कार्की अनलाइन राेधीघर मार्फत तनहुँकाे अनुपा अधिकारी संग प्रेममा फसेपछि यी दुई सानुमाया र कुमार कार्कीको घरबारमा डढेलो लागेको हो। श्रीमान वि’हिन भावविह्वल श्रीमती मिडियामा बोल्दै अनलाइन रोधीघरले आफ्नो घरबार त’हसन’हस पारिदिएको बताएका हुन्।

भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति ६ माघ २०७६, सोमबार ०५:३१