रवि लामिछानेले KBC मा कति जिते [भिडियो सहित]

रवि लामिछानेले जिते करोडपतिमा यति धेरै रकम भिडियो सहित

पछिल्लो समय निकैनै लोकप्रिय बनेको एपि वान टेलिभिजनबाट प्रसारित कार्यक्रम को बन्छ करोडपतिमा चर्चित सञ्चारकर्मी रवि लामिछाने जाने भएको छ। उनले उक्त कार्यक्रममा सहभागी हुनको मुल उदेश्य भनेको राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि सहभागी हुन लागेको जानकारी दिएका छन।

महानायक राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रममा धेरै चर्चित अनुहारहरुले भाग लिँदै आइरहेका छन। यो भन्दा अगाडि पनि अभिनेत्री प्रियंका कार्की,आयुष्मान देशराज जोशी,त्यस्तै अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ भद्रगोल टिम पनि सहभागी भइसकेको छ ।

यो हप्ता प्रसारित हुने को बन्छ करोडपति कार्यक्रममा सञ्चारकर्मी रवि लामिछाने लगायत जेठ ३ गतेबाट प्रदशर्न अउने चलचित्र जात्रै जात्राको टिम दयाहाङ राई बिपिन राई सँग अन्यकलाकार हरुलाई देख्न हेर्न पाउने भएको छ। Exclusive : रबि लामिछानेले जिते करोडपतीमा यति धेरै पैसा ! राजेश हमलाको गरे तारिफ! रबिले गाए गीत

Loading...
प्रकाशित मिति May 2, 2019