मकवानपुर९ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
हावाहुरी र भिषण वर्षासँगै परेको चट्याङले मकवानपुर गढी गाउँपालिका देउरालीमा चट्याङ लागेर २७ वर्षीया फूलमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
यो पनि पढौ :
दाङ । दाङबाट चन्द्रौटातर्फ जाँदै गरेको बा१४ च८४४५ नम्बरको कार कपिलवस्तुको शिवराज नगरपालिका-१ मामा खोलामा खसेर घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय तीर्थ आचार्यको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रौटाका अनुसार त्यही कारमा सवार लमही-८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको र उपचारको लागि बुटवल लगिएको छ । कार अनियन्त्रित हुँदा सडकदेखि झण्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Loading...