श्रीमान विदेश हुदा अर्कैको बच्चा बो’केर ग’र्भप’तन गर्ने श्रीमती प’क्राउ।

डडेल्धुरा। डडेल्धुरामा अ’वैध ग’र्भप’तन गर्ने २ जना प’क्राउ परेका छन्। प’क्राउ पर्नेमा जिल्लाको अमरगढी ५ की २२ वर्षीय हरिना भट्ट र वडा नम्बर ४, तल्लो खलंगा घर भई हाल अमरगढी नगरपालिका ५, बागबजार बस्ने ३६ वर्षीय डम्बरबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

अ’वैध ग’र्भप’तन गरेको अ’भियो’गमा प्राप्त जा’हेरीका आधारमा उनीहरूलाई प’क्राउ गरिएको जिल्ला प्रहरी का’र्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। महिलाको परिवारबाट प्रहरीमा जा’हेरी परेपछि उनीहरूलाई प’क्राउ गरिएको हो।

प’क्राउ परेका दुबै वि’वाहित हुन्। प’क्राउ परेकी महिलाका श्री’मान वैदेशिक रोजगारीको शि’लसिलामा विदेशमा छन्। ग’र्भप’तन सम्बन्धी क’सुरमा मु’द्दा दर्ता गरी डडेल्धुरा जिल्ला अ’दालतबाट ७ दिनको म्या’द थप गरी अ’नुसन्धान अगाडि ब’ढाइएको प्रहरीले जनाएको छ। श्रोत: दिनेशखबर

Loading...
प्रकाशित मिति ११ माघ २०७६, शनिबार ०९:२८