हराएको श्रीमती खोजिदिन श्रीमानको आग्रह

रामेछाप दोरम्बा गाउँपालिका एक गडिगाउँ बस्दै आएकी बर्ष २६ कि फुल माया थामी गत साल २०७५ चैत २९ गतेदेखि बेपत्ता भएकी छिन् । ऊनीलाई खोजी कार्य जारी भएपनि अहिलेसम्म नभेटिएकाे उनकाे श्रीमान अजय थामीले बताएकाछन ।

 

करिब बिबाह भएको चार बर्ष भएको कुनै पनि पारिवारिक समस्या नभएको र अचानक बेलुकी पाँच बजेतिरबाट परिवारस‌ग सम्पर्क बिहिन भएकी छिन् ।यता श्रीमान पीडाले छट्पटी रहेकाछन् । कुनै पनि प्रक्रियाबाट सम्पर्कमा ल्याउन नसकिएकाेले परिवारनै चिन्तित भएकाछन ।

केही दिन देखि मिडिया मार्फत पनि खोजी भैरहेको छ भने प्रहरीलाइ पनि खबर गरिएकाे अजय थामीले बताएकाछन

Loading...
प्रकाशित मिति २० बैशाख २०७६, शुक्रबार १५:२६