स्वयम्भू नाथको दर्शन गर्दै आजको भाग्य रेखा पढ्नुहोस्।

२०७६ माघ १२ गते आइतबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ। क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ। प्रेमीको सहयोग पाईनेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झ’न्झट आइलाग्न सक्छ। स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। विद्यामा सफलता पाइएला। नयाँ कामको थालनी हुनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
पारिवारीक झ’मेला आउला। कुविचारमा मन जानेछ। सामान ह’राउने वा चो’री हुने भयछ। प्रेममा मन’मुटावका साथै मन क’मजोर रहला।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
लाभ, हा’नी, आय, व्य’य, सुख, दुख वरावरी मध्यम खालको दिन छ। शुभ अशुभ दुवै समाचार सुनिएला। मित्र संग मीठो भेट घाट रहनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
आज बेसुरमा वचन दिने बानीले अ’प्ठ्यारो पार्न सक्छ। आर्थिक कारोवारमा मन्दी आउनेछ। कार्य सम्पादनमा समस्या आउला।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
सामाजिक कार्यमा मन जाला। बन्धु बा’न्धवबाट सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
मंगल कार्यको योग छ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ। लाभदायक यात्रा होला। प्रिय व्यक्तिसंग भेट घाट होला।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ। व्यापार व्यवसायमा फाईदा होला। अरुलाई प्रभावित पारेर काम बन्नेछ। वाहान सुख मिल्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
दाम्पत्य जीवन सुखमय हुनेछ। धार्मिक यात्राको योगछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ। श’त्रुपनि प’राजित हुनेछन्।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
नयाँ कार्यको प्रारम्भ हुनेछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। मनोरञ्जनमा अभिरुचि जाग्नेछ। स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
शुभ कार्यको योग छ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। नयाँ वस्त्र, अ’लंकारको प्राप्ति हुनेछ। बन्धु बा’न्धवबाट सहयोग मिल्नेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति January 26, 2020