बागलुङ कालिका मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ १३ गते सोमबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। आँटेको र ताकेको कार्य पुरा होला। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। प्रेम सम्बन्ध कसिलो होला। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ। मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ। आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
सानातिना बा’धा अ’ड्चन आ’इलागे पनि काम रोकिने छैन। कार्य सम्पादनमा सहजता मिल्नेछ। विद्या र बुद्धिके विकास हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। चिताएको कामले तीव्रता लिनेछ। गरेको कार्यमा सफलता पाईनेछ। पुनर्मिलनको योग रहेको छ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ। सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन्।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
सामान ह’राउने वा चो’री हुने भयछ। टाउको एवं आँखा दु’ख्ने तथा रु’घा लाग्नेजस्ता स’मस्याले स’ताउन सक्छ। आत्मबल बढाएर काम गरेपनि असफल भइँदैन।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
शरीर भारि र मन अ’स्थिर रहने संकेत देखिन्छ। सरकारी निकाएबाट सहयोग मिल्नेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। क’ष्टकर यात्रा गर्नुपर्ला।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला। आर्थिक कारोवारमा म’न्दी आउनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मु’स्किल पर्ला।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमीको सहयोग मिल्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
कसैसित कुनै कुरामा वैचारिक म’तभेद सिर्जना हुनसक्छ। साना तिना स’मस्यामा अल्झिनुपर्नेछ। परिवारीक समस्याले सताउनेछ। सौन्दर्यतामा धन ख’र्च हुनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

 

यो भिडियो पनि हेर्नुहोस्।

Loading...
प्रकाशित मिति १३ माघ २०७६, सोमबार ००:०४