एमसीसी पारित गरे अर्को चुनावमा था’हा हुने । चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमो र्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले एमसीसी पारित गरे केपी वली, शेरबहादुर देउवा र प्रचण्ड दाहाललाई अर्को चुनावमा जनताले ल’खेट्ने खु’लासा गरेका छन्।

एमसीसी प्रति जनताहरु स’शं’कित भइरहेको प’रिपेक्क्षमा जनताको मनोभावना वि’परीत क’मिसनको आदमा एमसीसी पारित गरे यसको भा’गेदार अर्को चुनाव हुने ठो’कुवा गरेका छन्।

बिहिवार राति प्राईम टाइम्स टेलिभिजनमा प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासंग कुरा गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्।

पछिल्लो समय नेपाली जनतामा पनि अ’न्धोपन हटेको र अमेरिकन सा’मराज्यवा’दले के कस्ता ग’तिविधि नेपालमा गर्न सक्छ त्यो अग्रिम ज्ञान भएको जनाईएको छ। यद्यपि एमसीसी पास भए, भोलि त्यसको उत्तर जनताले दिनेमा ढुक्क छन्।

देशमा एमसीसी भित्रिए र कुनै राजनीतिक दलले ब’म का’ण्ड मच्चाए अमेरिकन सेनाहरु भित्रनेछन् र ‘नेपाल’ भन्ने देश छिनभरमै गो’गल म्या’पबाट ह’टाइन्छ भन्नेमा नेपाली जनताको त्रा’स छ। भने’ राजनीतिक दलहरुलाई क’मिसन आउँछ कि भन्ने ठुलो अ’पेक्षा छ। स्रोत: प्राइम टाइम्स

Loading...
प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०३:०४