गायिका आस्था राउत प’क्राउ १ बर्ष जे’ल हुनसक्ने ।

काठमाडौं। चर्चित गायिका आस्था राउत प’क्राउ परे लगत्तै उनीवि’रुद्ध मु’द्दा चलाउने तयारी भइरहेको छ। गायिका राउतलाई प्रहरीले अ’भद्र व्यवहार क’सुर अन्तरगत मु’द्दा चलाउने तयारी गरेको हो।

गायिका राउतलाई प्रहरीले प’क्राउ गरेको छ। राउत सोमबार बिहान प्रहरी कार्यालय टेकु पुगेकी थिइन्। प्रहरीले त्यहीबेला उनलाई प’क्राउ गरेको हो। गायिका राउतलाई अ’भद्र व्यवहार’ सम्बन्धी क’सुरमा प’क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो।

राउतले गत साता विदेशबाट फर्कँदा त्रिभुवन विमानस्थलमा चे’क जाँचका क्रममा प्रहरीले आफूलाई हा’त पातसहित दु’र्व्यवहार गरेको आरोप लगाएकी थिइन्। विमानस्थलमा प्रहरी जवान रमिशा श्रेष्ठले उनलाई चे’कजाँच गरेकी थिइन।

राउतले घ’टनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर प्रहरीलाई ज’थाभा’वी गा’लीसमेत गरेकी थिइन्। गायिका राउनलाई १ वर्ष कै’द र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने सम्भावना छ। अ’भद्र व्यवहार क’सुर’मा १ वर्षसम्म कै’द र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

Loading...
प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०७:१०