इटहरीका मेयर द्वारिकलाल चौधरीले ह’टाए बाह्र कर्मचारी।

इटहरी: इटहरीका मेयर द्धारिकलाल चौधरीले सोमवार इटहरी उपमहानगरपालिकामा कार्यरत बाह्र जना कर्मचारीलाई जागिर बाट नि’कालि दिएका छन्। क’रार सम्झौता सकिएको समयमा नविकरण नगरी मेयरको एकल निणर्यले कर्मचारीलाई जागिरबाट नि’कालि दिएका हुन्।

नि’कालिए’का कर्मचारी मध्ये अनमी अहेब कम्प्यूटर लगायतमा काम गर्ने रहेका छन्। इटहरीका मेयर द्वारिकलाल चौधरी अ’नौठा अ’नौठा क्रि’याकलापमा संलग्नता रहने र सदाबाहार चर्चामा रहिरहने चर्चित मेयरका रुपमा परिचित छन्। भने’ जनताले पनि उनी प्रति उत्तिकै विश्वास गर्ने गर्दैछन्।

Loading...
प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ००:४४