सुर्खेतमा टिपरले केटाको ज्या’न लिएपछि प्रेमिकाले गरिन आ’त्मह’त्या।

सुर्खेत। सुर्खेतमा टिपरको ठ’क्करबाट केशरबहादुर सिंहको घ’टनास्थ’लमा नै मृ’त्यु भएपछि वि’क्षिप्त बनेकी सिहकी प्रेमिकाले घ’टना लगत्तै आ’त्मह’त्या गरेकी छिन्। घ’टना भएको स्थानमा केेशर बहादुर सिह र उनकी प्रेमिका संगै रहेका बेला सिहको दु’र्घ’टनामा मृ’त्यु भएपछि वि’क्षिप्त भई कोठामा फर्किएकि कालिकोट घर भई सुर्खेतस्थित मामाघरमा बस्ने अरुणा शाहीले आ’त्मह’त्या गरेकी छन्।

शाहिले सिहको घ’टना भएको केही बेरमा नै झु’ण्डिएको अबस्थामा फेला परेकी हुन। सिहका आफन्तजनका अनुसार शाही मगलबार ३ बजे काठमाडौ जाने भएपछी बिहानै शाहीलाई भेट्न गएको जानकारी दिएका छ्न। लामो समय प्रेम सम्बन्धमा रहेका उनिहरुको यहि महिनाको अन्तिम साता बिहे गर्ने तयारी रहेको आफन्तको भनाई छ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख दिल्लीराज पन्तले शाही मृ’त भेटिएको पुष्टि गरे पनि युवकसँगको सम्बन्धबारे केही बताउन नसक्ने जनाए। सिंहको श’व देखे लगत्तै फर्किएकी शाहीले वि’क्षिप्त अवस्थामा आ’त्मह’त्या गरेको हुन सक्ने प्रहरीको दाबी छ। उनीहरुको व्यक्तिगत सम्बन्धबारे प्रहरीलाई जानकारी नभएपनी सिहको मृ’त्युलगत्तै शाहीको श’व भेटिएको छ, प्रहरीले थप अनुसन्धान गरिरहेको छ। देउटीखबर

Loading...
प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०५:१९