सम्झना लामिछानेको ‘समाचार’ बाहिरिए पछि तहल्का। भिडियो सहित

काठमाडौँ। गायिका सम्झना लामिछाने फेरी चर्चामा ‘शनिबार समाचार’ सार्बजनिक भए पछी निकै छोटो समयमा उक्त गीतको चर्चा चुलिएको छ। मायामा खेलवाड गरेको भन्दै लोकप्रिय गायिका सम्झना लामीछाने मगरले आउने शनिबार ताजा समाचार निकाल्ने बताएकी छिन।

तर यो समाचार गीत मार्फत रिलिज भएको हो। सम्झना संगै सुरेश रानाको स्वरमा सार्वजानिक नयाँ गित ताजा समाचारमा यस्तै रमाईलो शब्दहरु समावेश गरिएको छ। सम्झना र अश्विन मगरको अभिनय रहेको गितको शब्द संगित समेत स्वयम गायक सुरेशले नै तयार पारेका हुन।

भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १३:३२