सामाजिक संजालमा भिडियो भा’इरल भएपछि: अनिता बिन्दुले लेखिन यस्तो स्टाटस।

काठमान्डौ। दुई दिन अघि नेपाल टेलिभिजनको इटहरी शाखाको औ’पचारिक प्र’शारण स’मारोह कार्यक्रममा सञ्चालिकाले गरेको सामान्य ग’ल्तीलाई मानिसहरुले म’जाक उ’डाएका छन्। एउटा सानो भिडियो क्लिप सामाजिक सञ्जालमा भा’इरल नै बनाइएको छ।

कार्यक्रम सञ्चालिकाले ‘३५ बर्ष पुरा गरि ३६ बर्षमा प्रवेश गरेको’ भन्नुपर्नेमा ३१ बर्ष भनेको भिडियोमा सुन्न सकिन्छ। सामान्य मानवीय त्रु’टीलाई ग’म्भीर बिषय बनाइएपछि कार्यक्रम सञ्चालिकाले मा’फि मागेकि छन्। उनले भू’लवश त्यस्तो ग’ल्ती हुन गएको भन्दै आगामी दिनमा स’चेत रहने बताएकी छन।

उनले लेखेकी छिन: नेपाल टेलिभिजनकाे ३५अाै वार्षिकोत्सबकाे कार्यक्रम सञ्चालनका क्रममा ३५ वर्ष पूरा गरी ३६ वर्षमा प्रवेश भन्नुपर्नेमा ३५ वर्ष सही उच्चारण भए पनि भु’लवश ३६ काे ठाउँमा अ’न्यथा पर्न गएकाे थाहा पाँउदा दु:ख लागेकाे छ। ग’ल्ती औ’ल्याई दिनु भएकाेमा सम्पूर्ण स’ज्जन महानुभावहरूमा आभार व्यक्त गर्दछु। भावी दिनमा अरूमा बढी स’चेतता अपनाउने प्रयास गर्नेछु। सिधाकुरा

Loading...
प्रकाशित मिति २० माघ २०७६, सोमबार ०४:४९