मुक्तिनाथ मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ २१ गते मंगलबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
प्रेमीको सहयोग प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। चि’न्ता छाडेर चि’न्तन गर्ने समयछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
यात्रामा मालसामान ह’राउन सक्छ। कार्य सम्पादनमा स’मस्या आउला। साँझमा पैसा ख’र्च हुने योग छ। चो’टपटकको भ’यछ, सचेत रहनुहोला।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
रमाइलो यात्राको योग रहेको छ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आर्थिक कारोवारमा म’न्दी आउनेछ। मनमा दुविधा उत्पन्न होला। सौन्दर्यतामा धन ख’र्च हुनेछ। प्रेममा म’नमु’टावका साथै मन क’मजोर रहला।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
रो’किएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
आज महत्त्वपूर्ण कार्यमा व्य’वधान आइपर्ला। आर्थिक कारोवारमा बिवाद आउनेछ। नजिक व्यक्तिबाट धो’का पाईन सक्नेछ सचेत रहनुहोला।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आँटेको र ताकेको कार्य पुरा होला। कार्य सम्पादनमा सहजता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
लामो समयदेखि रो’किएका अधुरा कामहरू पुरा हुनेछन्। शुभकार्यको चर्चा चल्नेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। सामाजिक कार्यमा मन जानेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आज रमणीय र सुखद् यात्राको योग छ। दैनिक कार्यमा प्रगती हुनेछ। बित्तिय संस्थाबाट सहयोग पाईनेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
रमणीय र सुखद् यात्राको योग छ। आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। धार्मिक यात्राको योगछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। विशिष्ट व्यक्तिको सहयोग मिल्ला। विद्या र बुद्धिको विकास हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। बहुमुल्य वस्तु हात पर्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

 

MCC को बारे, यो भिडियो पनि हेर्नुहोस्।

 

Loading...
प्रकाशित मिति February 4, 2020