कालिका मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ २२ गते बुधबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
प्रयत्न गर्दा पनि उपलब्धि पाउन मु’स्किल पर्नेछ। आर्थिक कारोवारमा मन्दी आउनेछ। प्रेममा म’नमुटावका साथै मन क’मजोर रहला। मानसिक चिन्ता बढ्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
आज कार्य सम्पादनमा सहजता मिल्नेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। रमाइलो यात्राको योग रहेको छ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
रो’किएका अधुरा कामहरू पुरा हुनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्। बहुमुल्य वस्तु हात पर्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। शुभ समाचार सुन्न पाइएला।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला। शिक्षामा वा’धा आउनेछ। प्रेममा म’नमुटावका साथै मन क’मजोर रहला। मन वि’चलितपनि रहन सक्छ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
स्वादिष्ट भोजन पाईनेछ। नयाँ कार्यको योजना बन्नेछ। बित्तिय संस्था बाट सहयोग पाईनेछ। नयाँ कार्यको योजना बन्नेछ। बोलीको प्रभाब बढ्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
आज न्यायिक कार्यमा सफलता मिल्नेछ। दैनिक कार्यमा प्रगती हुनेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति होला। राज्यबाट मान सम्मान पाइनेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
बौद्धिक काममा सफलता मिल्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
आशा मा’रेको काम बन्नेछ। अरुको मन जित्न सकिनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। अचल सम्पत्ति हात पर्ने योगछ। सन्तान सुख मिल्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज सामाजिक र पारिवारिक सम्बन्धमा चि’सोपन देखिन सक्छ। घरायसी स’मस्या बढ्नेछ। मित्रहरूले व’चन पूरा न’गर्दा आर्थिक है’रानी बे’होर्नुपर्ला।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

 

यो भिडियो पनि हेर्नुहोस्। हामी संग के छैन सुनको भकारी छ।

Loading...
प्रकाशित मिति २२ माघ २०७६, बुधबार ००:४३