स्वयम्भू नाथको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ २३ गते बिहिवारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
दैनिक कार्यमा प्रगती हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। दिनको उत्तरार्ध सुखद रहनेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभ समाचार सुन्न पाइएला। नयाँ कार्यको थालनी होला।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
आज नयाँ कार्यको थालनी हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। स्वादिष्ट भोजन पाईनेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। कुटुम्बको सहयोग मिल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। आँटेको र ताकेकोकार्य पुरा होला। पार्टनसीपको कार्यमा सफलता मिल्नेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
आज रो’किएका अधुरा कामहरु पुरा हुनेछन्। बोलीको प्रभाब बढ्नेछ। मंगल कार्यको योगछ। चि’न्ता छाडेर चि’न्तन गर्ने समयछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आँटेको र ताकेको कार्य पुरा होला। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। व्यापारमा सफलता मिल्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
आज झु’टोबोल्न बाध्य भईनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। वि’योग र छ’टपटी बढ्नाले मन क’मजोरपन रहला।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आज वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। नयाँ कर्यको थालनी हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। रमाइलो यात्राको योग रहेको छ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
आज आर्थिक कारोवारमा बि’वाद आउनेछ। चो’टपटकको भयछ सचेत रहनुहोला। स्वास्थ्यमा स’मस्या आउला। पारिवारीक झैँ, झ’मेला आउला।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सन्तान सुख मिल्नेछ। चु’नौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज कार्यमा बा’धा आउनेछ। अ’नावश्यक ठाउँमा धन ख’र्च होला। दु’ष्ट व्यक्तिको संगतले आ’त्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

 

यो भिडियो पनि हेर्नुहोस्। धुर्मुस सुन्तलीलाई मु’द्दा हाल्ने तयारी, क्रिकेट रंगशाला नबनाउन अनुरोध। तारा बराल

Loading...
प्रकाशित मिति २३ माघ २०७६, बिहीबार ००:४२