ब्याटल भन्दा खतरा गीत लिएर आए पकाश सपूत ( भिडियो सहित}

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुतको निकै मौलिक सिर्जना हुरुरु लुरुरु भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै मौलिक शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गीतमा प्रकाश सपुत र सुनिता अधिकारीको आवाज रहेको छ । गाँउले केटा र केटी विच हुने प्रेमको प्रशंगलाई गीतले निकै उत्कृष्ट रुपमा उठाएको छ ।

गीतमा पछिल्लो समयका चर्चित संगित संयोजक आशिष अविरलले संगीत संयोजन गरेका छन भने गीतमा प्रकाश भट्टले निर्देशन गरेका छन भने समग्रमा गीत निकै उत्कृष्ट बनेको छ ।

प्रकाश सपुत र सुनिता अधिकारीकै अभिनय रहेको सो गीतलाई विष्णु शर्माले सम्पादन गरेका छन भने प्रकाश सपुतको आफ्नै च्यानलबाट गीत सार्वजनिक गरेका छन । गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

Loading...
प्रकाशित मिति २१ बैशाख २०७६, शनिबार १५:३४