स्वयम्भू नाथको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ २७ गते सोमबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। घरमा अतिथीको आगमन होला। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। भूमिबाटपनि लाभ रहला।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
भाग्यले विभिन्न अवसर जुराउनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। घरमा अतिथीको आगमन हुनेछ। नयाँ ठाउँमा लगानीको अवसर जुट्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
रो’किएका काम पुनः सुरु हुन सक्छन्। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला। आर्थिक कारोवारमा सफलता पाइएला।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रेम सम्बन्धपनि कसिलो हुनेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आज रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज सहकर्मीबाट वि’रोध आउला। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला, तर सेयर बजारमा लगानी गर्नेहरुका लागि राम्रै रहनेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
यात्रामा मालसामान ह’राउन सक्छ। सानो तिना स’मस्यामा अ’ल्झिनु पर्नेछ। क्रो’ध, प्र’तिशोध, रि’सरा’ग र उ’त्तेजना माथि नि’यन्त्रण गर्नु राम्रो हुनेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। शुभारम्भको चर्चा चल्नेछ। आँको काम पुरा हुनेछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
शरीरमा स्फूर्ति र उमङ्गको क’मी हुनेछ। सामान ह’राउने वा चो’री हुने सम्भावना छ। बन्न लागेको काम वि’ग्रिनेछ। साझेदारीको काममा उ’ल्झन आउनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज महत्त्वपूर्ण कामको थालनी हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। लक्ष्मी प्रसन्न हुने योगछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

 

यो मिठो भिडियो पनि हेर्नुहोस्।

 

Loading...
प्रकाशित मिति २७ माघ २०७६, सोमबार ००:३२