स्वर्गद्वारी माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ २८ गते मंगलबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
घरमा अतिथीको आगमन हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। मु’द्दा मामिलामा विजयी प्राप्त हुनेछ। सवारी साधनको खरिद बिक्री हुनेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ। पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ। प्रेममा सफलतापनि पाईनेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
विशिष्ट व्यक्तिको सहयोग मिल्ला। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। बौद्धिक विकास होला। अचल सम्पत्तिको कारोवार हुनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन्। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। प्रेमका कोपिलाहरु पक्रिएर जानेछन्।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आज पुनर्मिलनको योग रहेको छ। बिश्वास गरेकाले साथ दिनेछन्। व्यापार व्यबसायबाट आम्दानी हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
आज रमणीय र सुखद् यात्राको योग छ। कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ। मंगल कार्यको योग छ। दिनको उत्तरार्ध सुखद रहनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
शरीर भारि र मन अ’स्थिर रहने सं’केत देखिन्छ। चु’नौतीको सामना गर्नुपर्ला। कार्य सम्पादनमा स’मस्या आउला। बैदेशिक क्षेत्र क’मजोर रहला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा ता’न्ने प्रयास गर्नसक्छन्। आर्थिक कारोवारमा म’न्दी आउनेछ। पेट सम्बधी स’मस्याका साथै सामान ह’राउन सक्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ। विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
बे’सुरमा वचन दिने बानीले अ’प्ठ्यारो पार्न सक्छ। राजनैतिक कार्यमा बा’धा आउनेछ। कुविचारमा मन जानेछ। अ’नावश्यक ध’न ख’र्च हुनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। उपहार पाइने सम्भावनाछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति २८ माघ २०७६, मंगलवार ००:४१