बागलुङ कालिका माईको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ २९ गते बुधबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
छोटो दुरीको लाभदायक यात्रा हुनेछ। धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
जि’द्दीपनाले गर्दा काम बिग्रने डर छ। साना तिना स’मस्यामा अल्झिनुपर्ने देखिन्छ। प्रेममा बा’धाका साथै बन्न लागेको काम विग्रनेछ। व्यवसायमा म’न्दी आउनेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। लाभदायक यात्राको सम्भावनालाई न’कार्न सकिदैन।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
ताके अनुरूप काम न’बन्नाले दिक्क लाग्नेछ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। सरकारी निकाएको भय रहला। कार्मक्षेत्रपनि घर्षशील नै रहनेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। दैनिक कार्यमा प्रगती हुनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
दबाब र त’नाव बढेको महसुस हुनेछ। कार्य सम्पादनमा स’मस्या आउला। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। वैदेशिक क्षेत्र क’मजोर रहनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज कला र गलाको प्रभाव बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। पुरानो रोकिएको धन हातापनि पर्न सक्छ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
आजको दिन मध्यम छ, चो’रबाट भय रहनेछ र मनमा वै’राग्यको भावना पलाउन सक्छ। मनको ड’रले सताए पनि व्यवहारमा फाइदा चाहीं हुन सक्छ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रो’किएका काम पुनः सुरु हुन सक्छन्। शुभकार्यको चर्चा चल्नेछ। रमाइलो यात्राको योगपनि रहेको छ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ। वाहन लाभको योग छ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ। रमाइलो यात्रापनि हुनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन। लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

 

यो भिडियो पनि हेर्नुहोस्, ह्यापी भ्यालेन्टाईनस्। अरुको बुढी बिगार्नेलाई पनि शुभकामनाा। हेेेेेहेेेेेहे

Loading...
प्रकाशित मिति २९ माघ २०७६, बुधबार ०१:५२