सुपा देउराली माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ फागुन ४ गते आइतबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आजनयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। सरकारी निकाएको भय रहला। व्यर्थको सास्ति खेप्नु पर्नेछ। व्यस्ततापनि बढ्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
लाभ, हा’नी, आय, व्यय, सुख, दु’ख वरावरी मध्यम खालको दिन छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
मनमा दुविधा उत्पन्न हुनेछ। नि’रासा र शरीरमा आ’लस्य आउला। आफ्नो अधिकार प्राप्तिका लागि सं’घर्ष गर्नु पर्ला। प्रेममा वि’वाद पनि रहनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ। महिला वर्गबाट विशेष सहययोग मिल्नेछ। उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। शिक्षामा सफलता मिल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
नयाँ योजना कार्यान्वयनमा ल्याउन मु’स्किल पर्ला। आर्थिक कारोवारमा म’न्दी आउनेछ। घर व्यवहारमा झ’मेला रहला। स्वास्थ्यमा ख’रावी हुनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। दाम्पत्य जीवन सुखमय हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ। छोटो दुरीको लाभदायक यात्रा रहला। शुभकार्यको चर्चा चल्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
कुटुम्बको सहयोग मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। घरमा अतिथीको आगमन हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
दैनिक कार्यमा सफलता पाईनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
आज दैनिक कार्यमा प्रगति हुनेछ। समाजिक कार्यमा मन जाला। कू’टनीतिक नियोगको सहयोग मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। आफन्तको प्रगतिमा मन रमाउनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

 

फुर्सदमा हाम्रो मौलिक भाका सोरती गीत सुनेर रमाउन सक्नुहुनेछ। 

Loading...
प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार ०३:१०