स्वयम्भू नाथको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ फागुन ५ गते सोमबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आज शुभकार्यको चर्चा चल्नेछ। अकस्मात धन सम्पत्ति हात पर्नेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
आज जि’द्दीपनाले गर्दा काम बिग्रने डर छ। प्र’तिकूल समयले घेरेको छ, संयम रहनु होला। बोलीको वि’परीत अर्थपनि लाग्न सक्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
झु’टा आ’रोप आईपर्दा स’मस्या खे’प्नुपर्नेछ। अ’नावश्यक धन ख’र्च हुँदा मानसिक चि’न्ता वढ्नेछ। ताके अनुरूप काम न’बन्नाले दि’क्क लाग्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन्। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। पारिवारिक सहयोग मिल्नेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
गरेको काममा ढिलासुस्ती हुनेछ। विचार गरेर निर्णय लिनु उचित होला। द’बाब र त’नाव बढेको महसुस हुनेछ। पारिवारिक स’मस्या आ’इपर्ला।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
जोश जाँगर र हिम्मत बढ्नेछ। दैनिक कार्यहरूमा प्रगति हुनेछ। रमणीय र सुखद् यात्राको योग छ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
पारिवारिक सद्भाव बढ्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। साहित्यिक क्षेत्रमा रूची बढ्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। तिर्थाटनको योगछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
आज आकस्मिक धनलाभ हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
शुभ समाचार सुन्न पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। घरमा अतिथीको आगमन हुनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ। स्वादिष्ट भोजनपनि पाईनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

 

फुर्सदमा यो भिडियो पनि हेर्नुहोस्।

Loading...
प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार ०३:५८