मनकामना मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस्।

२०७६ फागुन ६ गते मंगलबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
नसोचेको ठाउँबाट धनागम हुनेछ। मनोरञ्जनमा सहभागीता भइएला। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। आर्थिक कारोवारमा सफलता पाइएला।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। बित्तिय संस्थाबाट सहयोग पाईनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । श’त्रुपनि प’राजित हुनेछन्।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
वि’परीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। शिक्षामा सफलता मिल्नेछ। डेकोरेसनको लगानिबाट लाभ मिल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
साथीभाई संग समय बित्नेछ। व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
यात्रामा मालसामान ह’राउन सक्छ। सहकर्मीबाट विरोध आउला। ग’लत निर्णय लिन पुगिएला। चो’टपटकको भ’यपनि छ अतः सचेतरहनु राम्रो होला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
रमणीय र सुखद् यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। पुनर्मिलनको योग रहेको छ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
अ’नावश्यक यात्रा हुनेछ। आफ्नो विचार विपरित निर्णय हुनेछ। गरेका काममा ढि’लासुस्ती हुनेछ। साझेदारीको काममा उल्झन आउनेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
परिश्रम गर्दा धनार्जन हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। वैदेशिक कार्य अघी बढ्नेछ। शेयरको कारोवारबाट सफलता मिल्नेछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
मनमा दुविधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। द’बाब र त’नाव बढेको महसुस हुनेछ। स्वास्थ्यमा स’मस्या पनि आउनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ व्यक्तिसंग भेटघाट होला। साँझपख शुभ समाचार आउन सक्छ। भूमिबाट लाभपनि रहनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

 

खबपु चन्चल मगर रोल्पाली’को यो भिडियो अथवा भोट अपिल पनि स्वीकार गर्नुहोस्।

Loading...
प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार ०३:४६