गढीमाई मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ फागुन ७ गते बुधबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
लाभ, हा’नी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। वि’परीत वर्गप्रति आकर्षण बढ्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ। छोटो दुरीको लाभदायक यात्रा रहला। शुभकार्यको चर्चा चल्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
दैनिक कार्यमा सफलता पाईनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वित्तीय संस्थाबाट सहयोग पाईनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। स्वादिष्ट भोजन पाईनेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आज रमाइलो यात्राको योग रहेको छ। बुद्धिको उपयोग गर्दा ज’टिल ठा’निएको कामसमेत सम्पादन हुनेछ। मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। मनमा शान्ति र अनुहारमा कान्ति छाउला। दाम्पत्य जीवन सुखमय हुनेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
सरकारी निकाएको भय रहला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। व्यर्थको सा|स्ति खेप्नु पर्नेछ। स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। कुटुम्बको सहयोग मिल्नेछ। घरमा अतिथीको आगमन हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। जिद्दीपनाले गर्दा काम बि’ग्रने ड’र छ। विपक्षीको छलकपट तथा जा’लझे’लबाट सा’वधान रहनुपर्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्यमा ख’रावी रहला। आर्थिक कारोवारमा म’न्दी आउनेछ। घर व्यवहारमा झमेला रहला।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज दैनिक कार्यमा प्रगती हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। समाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति ७ फाल्गुन २०७६, बुधबार ०४:०८