भगवान् शिवको दर्शन गरि आजको राशिफल पढ्नुहोस्।

२०७६ फागुन ८ गते बिहिवारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। मित्र जनबाट साथ सहयोग मिल्ने योग छ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। धार्मिक यात्राको योगछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ। प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ। आँटेको र ताकेको कार्य पुरा होला। शुभकार्यको चर्चा चल्नेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
हो’सियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ। अतिथिको रूपमा सत्कार पाइएला। पुरानो साथीभई सङ्ग भेट घाट हुनेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आज धनको क्षेत्र सबल रहनेछ। व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्याोउनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
नजिकको व्यक्तिबाट धो’का पाईन सक्नेछ सचेत रहनुहोला। अभिभावकले स–साना त्रु’टि औंल्याउँदा मन खिन्न हुनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
धेरै समय पछि टाढिएको आफन्तसङ्ग भेटघाट हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अभिभावकको सुझावले उचाइमा पुर्याोउन मद्दत गर्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आज अ’नावश्यक ठाउँमा धन ख’र्च हुनेछ। श्रमअनुसार फाइदा कमै होला। कार्यमा अ’वरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ। औपचारिकतामा अल्लि बढी व्यस्त रहनुपर्न सक्नेछ। मनोरञ्जनमा सहभागी भइएला।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला। मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ। बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज परोपकार गर्नुमानै भलो हुनेछ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

 

दमकमा मोटरसाइकल चो’रलाई फुलमाला, भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार ०२:१८