गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियारले छा’पा मा’र्‍यो । फाइल ज’फत

काठमाडौं। निवर्तमान संचार, तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छा’पा मा’रेको छ। अख्तियारले बिहीबार साँझ मन्त्री बाँस्कोटाको मन्त्रालयको कार्यकक्षमा छा’पा मा’रेको हो।

निवर्तमान मन्त्री बाँस्कोटाको कार्यकक्षमा छा’पा मा’र्न अख्तियार टोली सादा पोशाकमा पुगेका थिए। अख्तियार टोलीले निवर्तमान मन्त्री बाँस्कोटाको कार्यकक्षमा रहेका विभिन्न फाइल तथा कागजात जफत गरेकाे छ।
बाँस्कोटाले प्रयोग गर्दै मन्त्रालयको दराजमा अख्तियारले सि’लबन्दी गरेको छ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड मागेको अडियो सार्वजनिक भएपछि त्यसबारे अ’नुसन्धान थालिएको जानकारी दिनुभएको छ। लेकवेसी खबर

यो अडियो बाहिरिए पछि मन्त्रीको जागिर उडेको थियो, पूरा भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०८:३३