केपी ओली र गोकुल बाँस्कोटा लगायत ४ जना वि’रुद्ध अख्तियारमा उ’जुरी।

काठमाडौं। तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटा वि’रुद्ध सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीसकम्पनी सँग ७० करोड ‘कमिशन’ मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उ’जुरी परेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा, तत्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेल वि’रुद्ध बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले अख्तियारमा उजुरी दिएका हुन्। दैनिक अनलाइन

Loading...
प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार ११:०६