‘दिलको चाबी’ बोलको गीत सार्वजनिक /भिडियो हेरौ।।

दिपकराज पाठक शब्द तथा संगीत रहेको गीतमा माण्डवी त्रिपाठी र राजन श्रेष्ठले स्वर दिएका छन् । एरेन्ज संगीतकार बिपिन आचार्यको रहेको छ । दिपकराज स्वयंको निर्देशन रहेको गीतको भिडियोमा प्रमोद के भण्डारीको कोरियोग्राफी छ । बासु बरालले छायांकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । तिम्रो दिलको चाबी’ बोलको गीत सार्वजनिक भएको छ । जसमा मोडलद्वय बर्षा सिवाकोटी र भिजु पार्की फिचर्ड छन् ।

भिडियो हेरौ।।

Loading...
प्रकाशित मिति १८ फाल्गुन २०७६, आईतवार ०७:०२