विष्णु माझीले २ लाख पारिश्रमिक लिनुको भित्रि कारण ?(भिडियोमा हेर्नुस्)

विष्णु माझीको स्वरमा सजिएको यो गीत युट्युबबाट अहिलेसम्म साढे ५ करोडले हेरिसकेका छन् । लालुमाईमा उनै विष्णु माझी र सन्दीप न्यौपानेको स्वर छ । सो गीतलाई युट्युबमा खोज्नेको संख्या २ करोड ६५ लाखभन्दा बढी देखिन्छ । छिपछिपे पानीमा लेऊ बोलको गीतमा समेत उनै विष्णुको स्वर छ ।

यो गीतलाई झण्डै ७८ लाखले हेरिसकेका छन् । वसन्त थापा र विष्णु माझीको स्वर रहेको बोकेझारलाई झण्डै ७८ लाख हाराहारीले हेरेका छन् । हेमन्त शर्मा र विष्णुको स्वर रहेको मन मा¥यो बनमाराले बोलको गीत युट्युबमा साढे ३४ लाखले हेरेको देखिन्छ । दुई साताअघि मात्र बजारमा ल्याइएको गैरीखेतमै गीतमा उनै विष्णु र रोशन गैरेको स्वर छ ।

जसलाई १५ लाखले हेरिसकेका छन् । अब प्रश्न उठ्छ, करोडौं नेपालीकी प्रिय लोकदोहोरी गायिका विष्णु माझी कहाँ गुमनाम छिन् रु किन देखिन्नन् रु कतै सार्वजनिक कार्यक्रममा रु विष्णुको स्वर नसुन्ने त विरलै होलान् तर उनको भूमिगत जिन्दगीबारे कमैलाई थाहा हुन सक्छ ।

भिडियोमा हेर्नुस्

Loading...
प्रकाशित मिति १८ फाल्गुन २०७६, आईतवार ०७:०७