Breaking : पाटन अस्पतालमा बिरामीको मृत्यु, कोरोना परीक्षणका लागि पठाइयो …..

Breaking : पाटन अस्पतालमा बिरामीको मृत्यु, कोरोना परीक्षणका लागि पठाइयो …..……

कोरोना भाइरसको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक जना बिरामीको मृत्यु भएको छ। उनलाई अत्यधिक ज्वरो देखिएपछि आइतबार अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणका कारण मृत्यु भएको भन्ने पुष्टि भइसकेको छैन। उनि आइसुलेसन मा भर्ना नभै आइसियु मा भर्ना भएको अस्पताल श्रोतले बताएको छ्।उनको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पतालले जनाएको छ।
उनको रिपोर्ट आएपछि मात्र विस्तृत रुपमा थाहा हुने अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले बताए ।

Loading...
प्रकाशित मिति १८ चैत्र २०७६, मंगलवार ०६:१७