ज्ञानेन्द्र साही नेपालि जन्ता लाई उल्लु बनाउछ

ज्ञानेन्द्र साही नेपालि जन्ता लाई उल्लु बनाउछ !

1 रबि सर जस्तो स्टीङ अपरेसन गरेर भस्टचारि पक्डनु सक्दैन ज्ञानेन्द्र साही 2 धुर्मुस सुन्तलि जस्तो देस बिकास मा सगाउदैन ज्ञानेन्द्र साही 3 ईसा गरुङ जस्तो गरिप दुखिलाई गास कपास दिदैन ज्ञानेन्द्र साही 4 जुवाला सँराउला जस्तो बुडा बुडि अामा बाबा को आँसु पुछ्दैन ज्ञानेन्द्र साही 5सिधा कुराजन्तासँग ले जस्तो हस्पिटल बनाउदैन ज्ञानेन्द्र साही 6 उहा को काम त सिरिप कराउने मात्र हो 7 काला पानि फिर्ता लेउ्छु भन्थे खोई ज्ञानेन्द्र साही?8 कुल्मान सर ले जस्तो नेपालि को हित मा गर्नै सक्दैज्ञानेन्द्र साही 9 भाग्या नेउपाने ले जस्तो असोक दर्जि दिन सक्दैन देस लाई ज्ञानेन्द्र साही

10 माहाबिर पुन जस्तो स्किम लेउन सक्दैन ज्ञानेन्द्र साही

उहात बास कराउने मात्र हो हजुर बेकार को मान्से को पछिलेगर काम देक्दिन नेपालि जन्ता जागारुक हुन जरुरि छ

mcc पारित हुन्दिन्ना भने्थे खोई ज्ञानेन्द्र साही ?
मलाई जस्ले गालि देये नि देउ तर ज्ञानेन्द्र साही ले देस को हितमा बोल्नु बाहेक केहि गरेको छैन जये नेपाल जये स्वाबिमान मलाई चिता नबुजेको कुरा राखेको छु गालि दिनु हुन्छा भने तै सहि बिसन राई हाल मलेसिया

Loading...
प्रकाशित मिति १८ चैत्र २०७६, मंगलवार ०७:०४