यी पुरानो नोटको मुल्य अहिले १० लाख भन्दा पनि बढी छ ! सेयर गरौँ भएकाले EBAY मा बेचौं !

जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ।इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr ।यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ ।केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस ।

आफु संग बएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् ।नोटको विविरण, सिरियल नम्बर, कुन जमाना छापिएको सबै उल्लेख गर्नुहोस । तपाईले खिचेको नोटको सफा फोटो लाइ ebay को वेबसाइटमा अपलोड गर्नु होस् ।आफुले कति सम्ममा कसैले किन्न आए दिने ? मुल्य खुलाउनु आवस्यक छ । eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि नगर्नु होला ।यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ । त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली नोट अपलोड गरिएका छन् ।

इन्टरनेटमा बेच्न सुरु गरिदिनुस, तपाई संग भएको नोटको जुन मार्केट भ्यालु छ त्यो भन्दा १० गुना धेरै पैसा नोट बेचेर कमाउन सक्नु हुन्छ ।प्राय जसो चिनिया, इन्डियन, अमेरिकी लगाएत विश्वका विभिन्न देश बाट नोट खरिद गर्छन ।

पोईसा पाउन तल कमेन्ट गरि अबस्य सेयर गर्नुहोला।।।

यो पनि

१० गते भन्दा पछाडी पनि सरकार सङ्ग समन्वय गरेर सार्बजनिक यातायात चलाउने, यात्रुहरुलाइ भिड्भाड नगर्न आग्रह

अहिले विश्व कोरोनाभाइरसको महामारीबाट आक्रान्त छ । गत डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोभिड–१९ नामको कोरोना भाइरस अहिले १८० भन्दा बढी देशहरुमा संक्रमण देखिएको छ।

नेपालमा पनि कोरोना भाइरसको सक्रमण हुन सक्ने भन्दै सरकारले पुर्बसतर्कता अपनाएको छ । यसै बिचमा सरकारले चैत १० गते बाट लामो दुरिका सार्बजनिक यातायात चलाउन रोक लगाउने निर्णय गरे सङ्गै सर्बसाधरण यात्रुहरु घर जानको लागि बस स्टेसन मा निकै भिड्भाड देखिएको छ । भिडभाड देखिए सङ्गै यातायात व्यावसायि सर्बोच्च महासङ्घ ले सरकार सङ्ग आबश्यक समन्वय गरेर घर जाने यात्रुहरुलाइ थप सुबिधाको साथमा १० गते भन्दा पछाडी पनि सहज तरिकाले यात्रुहरुलाइ गन्तब्य स्थलमा पुर्याउने भएको छ । त्यसैले कसैलाइ पनि नआत्तिन र सार्बजनिक यातायात मा सहज तरिकाले यात्रा गर्न आवह्वान गरेको छ । यात्रुहरुको समस्यालाइ मध्यनजर गर्दै यातायात व्यावसायि सर्बोच्च महासङ्घ ले १० गते भन्दा पछाडि पनि यात्रालाइ सहज बनाउने जनाएको छ ।
यातायात व्यावसायि सर्बोच्च महासङ्घ

यस्ता व्यक्तिले भुलेर पनि नखानुस् अनार

काठमाडौं । हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।

तौल घटाउन चाहने व्यक्तिका लागि अनार विष सरह रहेको हुन्छ । अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन।अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले अनार घातक रहेको हुन्छ । अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन।

नेपालमा वि.स. ९३६ देखि हालसम्म के–के भयो ? हेर्नुस….

काठमाडौं / एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ।

नेपाल  शब्द सबैभन्दा पहिला अथर्ववेदमा उल्लेख गरिएको पाइन्छ। यसअनुसार नेपाल हिमालको काखमा भएको कारणबाट नेपाल नामको उत्पत्ति संस्कृत शब्द ‘निपालय’ बाट भएको हुन सक्छ, जस्को अर्थ “पहाडको आधार ९खुट्टा०” अथवा “खुट्टामा निवास” हो। अब कुरा गरौँ, इतिहासको बारेमा । विश्वभक्त दुलाल ‘आहुती’को भनाइ सापट लिएर भन्नुपर्दा ‘इतिहास वर्तमानको गर्व हो । जहाँबाट वर्तमान जन्मिन्छ । वर्तमान फेरि इतिहास हुन्छ भविष्यका निम्ति ।’

यहाँ अत्यन्त सारंशमा वि।स ९३६ देखि वि.स. २०७० सम्ममा भएका उल्लेखनीय घटनाक्रमहरूलाई उल्लेख गरिएको छ:

Loading...
प्रकाशित मिति २० चैत्र २०७६, बिहीबार ०६:१३