आँचलले लेखिन् आलोचकहरुलाई मन रुवाउने पत्र, पलको विषयमा यसो भनिन् (भिडियो)

मलाई माया गर्ने, घृणा गर्ने सबै सबै’लाई मेरो मन मुटुदेखिको माया । तपाईहरु हुनुहुन्छ र म आँचल शर्माको नामले परिचित छु । कहिले ताली कहिले गा’ली स्वभावि’क हो, जे होस् माया मार्नु भएको छैन र चलचित्रहरु पाइरहेको छु ।

मैले नृत्य र अभिनय गरेका म्युजिक भिडियो’हरु मन पराइदि’नुहुन्छ र भ्याइनभ्याई म्युजिक भिडि’योहरु गरिरहेको छु । चार वर्ष अघि किशोरा’वस्थामा रमाईरहेकी एउटा किशोरी’ले नायिकाको परिचय पाउनुमा तपाईहरुकै ठूलो देन छ ।

मेरो परिचय’मा धेरथोर किन नहोस् यहाँहरुको समय र पैसाको लगानी छ । त्यसैले त मैले बाटो बिराउँदा बोल्न, सम्झाउन तपाईहरु’लाई छुट छ । किनकी म धेरैको छोरी वा बहिनी र थोरैको दिदी हुँला ।

आलोकाँचो उमेरमा गरिएका कतिपय निर्णय’हरु सबै सहि नै हुन्छन् भन्ने छैन । यद्यपि, हरेक निर्णय गर्दा म आफ्नो उमेर’भन्दा बढी परिपक्व हुने कोसी’स चाहिँ गरिरहेकै हुन्छु । बिहेको निर्णय पनि त्यसै’को एउटा प्रतिफल हो ।

भिडियो हेर्नुहोस

Loading...
प्रकाशित मिति ११ बैशाख २०७७, बिहीबार ०४:३१