ह’स्तमै’थुन गर्नुका ७ अनाैठा फाइदा / जानिराखौ ।

ह’स्तमै’थुनका बारेमा मानिसहरुको विभिन्न धारणा छ । कोही यसलाई अ’श्लील व्य’वहार ठान्छन् भने कोही यसलाई सही ठान्छन् । तर विज्ञानले भने ह’स्तमै’थुनलाई ग’लत मान्दैन र यसलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो मान्छ ।

ह’स्तमै’थुनको दौरानमा मानिस आफ्नो दिमागमा सुन्दर पलहरुको कल्पना गर्छ र त्यसकै बारेमा सोच्न थाल्छ । ह’स्तमै’थुन कुनै पनि कोणबाट गलत नभएको अध्ययनहरुले पुष्टि गरिसकेको छ ।

यसलाई केटा र केटी दुबैले अभ्यास गर्नसक्छन् । तर केही मानिसहरु भने यसको अभ्यास गर्दैनन् र जबसम्म कसैमा यसको इच्छा विकास हुँदैन तबसम्म यसको अभ्यास नगर्दा उचित हुन्छ ।

ह’स्तमै’थुन गर्नाले तपाईको शा’रीरिक विकासमा कुनैपनि अवरोध उत्पन्न गर्दैन । यसको अभ्यासले आखाँको मुनि ‘डार्क सर्कल’ बस्ने सम्भावना समेत कम हुने अध्ययनले देखाएको छ ।

ह’स्तमै’थुनका ७ फाइदाहरु:-

१. त’नाव घटाउँछ:
ह’स्तमैथु’नका क्रममा व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र बन्छ । यसले गर्दा रक्तसञ्चार तीव्र हुन्छ भने मांसपेशी पनि क्रियाशील हुन्छ । यसबाट शरीरमा भएका मा’नसिक तथा शारि’रीक त’नावले निकास पाउने गर्छ ।

२. सुरक्षित क्रि’या:
यौ’न रोग लागेको व्यक्ति, ग’र्भवती महिलाले पनि ह’स्तमै’थुनबाट शारीरिक तथा मान’सिक सन्तुष्टि पाउन सक्छन् ।

३. यौ’न दु’र्बलताको उपचार:
शी’घ्र स्ख’लनलगायत यौ’न स’मस्या भएका व्यक्तिले ह’स्तमै’थुनमार्फत आफ्नो स’मस्या कम गर्न सक्छन् । ह’स्तमै’थुन गरेर लामो समयसम्म स्ख’लन हुन नदिने कला सिकाउने विधि यौ’न विशेषज्ञले दिँदै आएका छन् ।

४. मीठो निद्रा:
से’क्सको च’रमो’त्कर्षमा पुग्दा मीठो निद्रा लगाउने गर्छन् । ह’स्तमै’थुनका क्रममा पनि शरीरमा हा’र्मोन उत्सर्जन हुने गर्छन् । त्यही भएर अनिद्राको सम’स्या भएका मानिसका लागि ह’स्तमै’थुन राम्रो औषधि साबित हुन सक्छ ।

५. प्रसन्न बनाउँछ:
ह’स्तमैथु’नका क्रममा मानिसको शरीरमा उत्सर्जन हुने इन्डोर्फिन हा’र्मोनले मानिसलाई प्रसन्न बनाउने काम गर्छ ।

६. रोगप्रतिरोधी क्षमता बढाउँछ:
वी’र्य ‘स्ख’लन हुँदा पुरुषको शरीरमा कोर्टिसोल नामक हा’र्मोनको मात्रा शरीरमा बढ्न जान्छ । यस्तो हा’र्मोनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।

७. प्रज’नन् रो’ग घटाउँछ:
ह’स्तमै’थुनले प्रज’नन्सम्बन्धी रोग लाग्ने सम्भावना कम गराउँछ । ह’स्तमै’थुन गर्ने पुरुषमा प्रोस्ट्रेट क्या’न्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै, ह’स्तमैथु’नको आनन्द लु’ट्ने महिलामा पा’ठेघरसम्बन्धी इन्फेक्सन अथवा मू’त्रनलीमा इ’न्फेक्सन हुने सम्भावना पनि कम हुन्छ । ।
एजेन्सी

 

Loading...
प्रकाशित मिति २१ बैशाख २०७७, आईतवार ०८:००