यि महिला गर्दैछिन लकडाउनको बेला सित्तैमा क’ण्डम होम डेलिभरी

अमेरिकाको मिचिगन राज्यले लकडाउनमा परेका जोडीलाई सित्तैमा क’ण्डम डेलिभरी गर्ने योजना ल्याएको छ । को’रोना म’हामारीका दौरान आफ्नो राज्यका नागरिकलाई ग’र्भ रोकथाममा सहयोग गर्न र स’रुवा यौ’नरोगबाट बचाउन स्वास्थ विभागले यस्तो योजना ल्याएको हो समाचारमा उल्लेख छ ।

क’ण्डमका प्याकेजहरु अलग–अलग राखिएको हुन्छ र यो सुरक्षित हुन्छ । प्रत्येक प्याकेजमा १० वटा क’ण्डम र लु’ब्रिकेशनको १० प्याकेट हुन्छ

‘यो स्वास्थ सं’कटका बेला हाम्रो समुदायलाई नचाहेको ग’र्भ रहन, सरुवा यौ’नरोग र ए’चआइभीबाट जोगाउनका लागि निरन्तर सहयोग गर्नुलाई हामीले अति महत्वका साथ लिएको स्वास्थ विभागले बताएको छ ।

त्यहाँ अावश्यक हुनेले ठेगाना मार्फत क’ण्डमको अर्डर गर्नसक्छन् । क’ण्डमका प्याकेजहरु अलग–अलग राखिएको हुन्छ र यो सुरक्षित हुन्छ । प्रत्येक प्याकेजमा १० वटा क’ण्डम र लु’ब्रिकेशनको १० प्याकेट हुन्छ ।

इमेलमार्फत अनुरोध गरेपछि सम्बन्धि व्यक्तिको हातमै प्याकेज पु-याइन्छ । स्वास्थ्य विभागले यसअघि विभिन्न स्वास्थ संस्थामार्फत निशुल्क क’ण्डम उपलब्ध गराउने गरेको थियो । तर लक’डाउनका कारण घरबाहिर स्थानीयहरु निस्कन नपाएको अवस्थामा यस्तो योजना ल्याइएको बताएको छ ।

जानकारिको लागी सेयर गरौ।।

सम्पर्क को लागी तल link मा जानुहोस

हेरौ।।

Loading...
प्रकाशित मिति २३ बैशाख २०७७, मंगलवार ०४:२३