सुन्दै अचम्म लागने एक वर्षमा २२ जना पुरुषले जन्माए बच्चा पुरा पढ्नुहोस

महिला गर्भवती हुनु र बच्चा जन्माउनु कुनै नयाँ कुरा होइन । तर, अष्ट्रेलियामा भने एक वर्षमा २२ जना पुरुष सुत्केरी भएका छन् ।

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्यांक अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती बने र बच्चासमेत जन्माए ।अष्ट्रेलियामा त्यसरी बच्चा जन्माउने पुरुषहरु स’मलिं’गी पुरुष रहेको पनि बताइएको छ । तथ्यांक अनुसार पछिल्लो १० वर्षमा यसरी बच्चा जन्माउने ट्रान्सजेन्डर अष्ट्रेलियाली पुरुषको संख्या २ सय २८ रहेको छ ।

अष्ट्रेलियामा पहिलोपटक सन् २००९ मा पुरुषले बच्चाको जन्म दिएको घ’टना सार्वजनिक भएको थियो ।त्यस समय पुरुषले बच्चा जन्माउने विषयलाई लिएर कतिपय मानिसहरु अष्ट्रेलियामा वि’रोधमा समेत उत्रिएका थिए ।

अष्ट्रेलियामा पहिलोपटक सन् २००९ मा पुरुषले बच्चाको जन्म दिएको घ’टना सार्वजनिक भएको थियो

जसका कारण बच्चा जन्माउने पुरुषको नाम गो’प्य राखिएको थियो । तर अहिले समय बदलिएको छ । मेलबर्न विश्वविद्यालयका एक प्राध्यापक स’मलिं’गी पुरुषको बच्चा जन्माउने ह’कको पैरवी गर्दै आएका छन् ।उनका अनुसार अब लैं’गिकताको विषयमा समाजले आफ्नो सोच बदल्ने बेला आएको छ ।

उनी भन्छन्, जो पुरुष आफ्नो जीवनमा यस्तो फैसला लिन्छन् उनीहलाई बच्चा जन्माउनमा कुनै समस्या छैन

एजेन्सीको सहयोगमा

Loading...
प्रकाशित मिति २७ बैशाख २०७७, शनिबार १३:५४