घरभित्र बस्न मयुर र सुँगाले ढोका ढकढकाएपछि (भिडियोसहित)

सोसल मिडियामा अहिले दुईवटा भिडियो अत्याधिक भाइरल बनिरहेका छन् । एक भिडियो मयुरको रहेको छ भने अर्काे भिडियो सुँगाको । लकडाउनमा पंक्षीहरु घरको आसपास आरामले देख्न सकिन्छ ।

साथै सडकमा जनावरहरु पनि निडर भएर हिँडेको देख्न सकिन्छ । यो फरक फरक भिडियोमा मयुर र सुँगाले घर भित्र पस्नका लागि ढोका ढकढक्याएको दृश्य हामीले सहजै देख्न सक्छौँ ।

भिडियो 

एजेन्सि

Loading...
प्रकाशित मिति २७ बैशाख २०७७, शनिबार २१:३७