गोर्खा ताप्लेका मिन के.सि को मार्मिक लोक गीत सार्बजनिक  / भिडियो सहित

गोर्खा ताप्लेका मिन के.सि को मार्मिक लोक गीत सार्बजनिक / भिडियो सहित

लोक गीत सङित भन्ने बित्तिकै हुरुक्कै नहुने को होला र?? गीत संगीत बजारको दुनियाँमा जो कोहि सर्जक सर्स्ट्रा या आम मानिस हुरुक्कै हुन्छन। अझ नेपालमा त झन यहाको रितिरिवाज सस्कृती परम्परा चाडपर्व मेला महोत्सव सुभकार्य होस या खादा बस्दा सुत्दा रमाईलो गर्दा हरेक परिस्थितिमा पनि हाम्रो रिवाजले गर्दा हजारौ मुल्य मान्यताको बाबजुद पनि लोक सस्कृती को छुट्टै पहिचान छ। अझ चाड पर्ब हाट मेला भेटघाट जे भय पनि लोक संगीतको आफ्नो महत्त्व  अलग छ। बिदेसमा बस्ने नेपाली होस या घरदेस जहा पनि घुन्की रहेको हुन्छ। नेपाली लोक गीत

हुन त बजारमा दिनहु जस्तो सयौ कोसेली बजारमा आउने गर्दछन।  प्रतिस्पर्धाको बजारमा अमेरिका बस्दै आउनु भयको सर्जक/सर्स्ट्रा/गायक मिन के सि ज्यु ले नया लोक कोसेली बजारमा ल्याउनु भयको छ।

गोरखा नगरपालिका १ ताप्लेमा जन्मनु भयका मिन कि सि हाल अमेरिका बस्दै आउनु भयको छ। नेपाली लोक दोहोरी क्षेत्रमा दसकौ देखी राम्रो भुमिका निभाउदै आउनु भयका  मिन केकि जिले बिगतमा पनि थुप्रै सङ्गेतिक लोक कोसेली दिदै आउनु भयको छ्। कहिले ईन्द्रेणी  होस त कहिले आफ्नै गाउ थलोमा मनोरञ्जनको साथ साथै माजसेवा  पनि गर्दै आउनु भयको छ।

हेरौ गीत कोसेली 

Loading...
प्रकाशित मिति ६ जेष्ठ २०७७, मंगलवार ०३:१६